2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15871 अभिलेखालय सि. नं.: NCA-15871
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6874
- अ. नं.23
- घटना भएको जिल्ला:सिराहा
- गाविस:लहान नपा
- वार्ड नं.:8
- टोलको नाम:मिर्चैया
- पीडित विवरण
- पीडितको नाम:दिलमाया पाख्रिन (पुनम)
- जन्म मिति:
- साल:2046
- महिना:03
- गते:29
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:लालवन्दी
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:लालवन्दी
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:महिला
- थर:पाख्रीन
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवfदी, प्लाटुन सदस्य
- बाबुको नामलक्ष्मण पाख्रिन
- आमाको नाम:पविमाया पाख्रिन
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:मातृका यादव
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:लहान नपा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लहान अस्पाताल
- मिति:2062-01-28
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- च्यानडाँडा, लालबन्दी-४
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालबन्दी गाविस-४ की माओवादी कार्यकर्ता १५ वर्षीया पुनम भनिने दिलमाया पाख्रिनको ०६२ वैशाख २६ गते राती सिराहा जिल्लाको मिर्चैया इलाका प्रहरी कार्यालय र वडहरामाल गाविसको बन्दीपुरमा अवस्थित संयुक्त सुरक्षापोष्टलगायत धारापानीको सैनिक व्यारेकमा माओवादी र सुरक्षाकर्मीको दोहोरो भिडन्तमा परी मृत्यु भयो। पीडितको लास आफन्तले ल्याई सदगत गरे।