2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15867 अभिलेखालय सि. नं.: NCA-15867
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7046
- अ. नं.81
- घटना भएको जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- टोलको नाम:बन्दीपुर
- पीडित विवरण
- पीडितको नाम:माधव राई (डम्बर)
- जन्म मिति:
- साल:2042
- महिना:08
- गते:15
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:खाटाम्मा
- वार्ड नं.:7
- टोल:खाटम्मा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कार्यालयको नाम
- पद:माओवादी सेना सेक्सन कमाण्डर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सेक्सन सह कमान्डर
- बाबुको नामपुर्णध्वज राई
- आमाको नाम:अमृता राई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- माओवादीले अज्ञात स्थानमा सदगत गरेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाटाम्मा गाविस-७ निवासी माओवादी सेनाका सेक्सन सहकमाण्डर २० वर्षीय माधव राईको २०६२ वैशाख २६ गते माओवादीले सिरहा जिल्लाको बडाहरामाल गाविस-३ स्थित सुरक्षाफौजको व्यारेकमा आक्रमण गर्दा भएको दोहोरो भिडन्तका क्रममा सुरक्षाफौजको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।