2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15857 अभिलेखालय सि. नं.: NCA-15857
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3305
- अ. नं.74
- घटना भएको जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- टोलको नाम:बन्दिपुर
- पीडित विवरण
- पीडितको नाम:कमल शर्मा
- जन्म मिति:
- साल:2032
- महिना:01
- गते:12
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुभिण्डे
- वार्ड नं.:9
- टोल:सिंपानी
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:कुभिण्डे
- वार्ड नं.:9
- टोल:सिंपानी
- लिङ्ग:पुरुष
- थर:शर्मा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, बटालियन कमिसार
- बाबुको नामनन्दीकेशर शर्मा
- आमाको नाम:श्रीमाई शर्मा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भगवती प्रधान
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:वडहरामाल
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुभिण्डे गाविस-९ निवासी ३० वर्षीय कमल शर्माकाे २०६२ वैशाख २६ गते सिरहा जिल्लाको बन्दीपुरमा संयुक्त सुरक्षाफौजसँगको दोहोरो भिडन्तमा मृत्यु भयो।