2005-05-09 - incident - Siraha district २०६२-०१-२६ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-15855 अभिलेखालय सि. नं.: NCA-15855

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9660
  • अ. नं.96
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:बन्दीपुर
  • पीडित विवरण
  • पीडितको नाम:शिवकुमार यादव
  • जन्म मिति:
  • साल:2039
  • महिना:02
  • गते:19
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:रामनगर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय बन्दिपुर सिराहा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामफुरैत यादव
  • आमाको नाम:भोलादेवी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनितादेवी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगर गाविस-६ निवासी इलका प्रहरी कार्यालय बन्दिपुरमा कार्यरत प्रहरी जवान २३ वर्षीय शिवकुमार यादवको बडहरामाल गाविसको बन्दीपुर स्थित संयुक्त सुरक्षापोष्टमा ०६२ बैशाख २६ गते माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। घटनामा अन्य एक प्रहरी दुई सैनिक र आठ सर्वसाधारणको ज्यान गयो भने तीन प्रहरी घाईते भए। घटनापछि माओवादीले पाँच प्रहरी र तीन सैनीकलाई अपहरण गरे। माओवादी तर्फ ३१ जनाको शव फेला परेको प्रहरीले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री