2005-05-08 - incident - Siraha district २०६२-०१-२५ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-15841 अभिलेखालय सि. नं.: NCA-15841
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2742
- अ. नं.100
- घटना भएको जिल्ला:सिराहा
- गाविस:मिर्चैया
- वार्ड नं.:0
- टोलको नाम:धारापानी
- पीडित विवरण
- पीडितको नाम:जन्मराज राई (जागरण)
- जन्म मिति:
- साल:2042
- महिना:00
- गते:00
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सोलुखुम्वु
- गाविस:वाकु
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जनमुक्ती सेना प्लाटुन भि.सी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामफुवा राई
- आमाको नाम:पृथीमाया राई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-25
- समय:00:00:04 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:मिर्चैया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोलुखुम्बु वाकु गाविस ५ का माओवादी जनमुक्ति सेनाका २० वर्षीय जन्मराज राई (जागरण)को २०६२ वैशाख २५ गते सिराहा मिचैया गाविसको धारापानीमा संयुक्त सुरक्षाफौजसँगको भिडन्त हुँदा मृत्यु भएको थियो।