2005-05-07 - incident - Dhanusha district २०६२-०१-२४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-15836 अभिलेखालय सि. नं.: NCA-15836

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11010
  • अ. नं.48
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:भूतहीपटेर्वा
  • वार्ड नं.:2
  • टोलको नाम:भुतही
  • पीडित विवरण
  • पीडितको नाम:जगत नारायण साह
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:भूतहीपटेर्वा
  • वार्ड नं.:2
  • टोल:भुतही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:गाविस अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले इलाका सदस्य
  • बाबुको नामबिल्ट साह
  • आमाको नाम:धानैदेवी साह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लिलादेवी साह
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)४00
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ०६२ बैशाख देखि जनकपुर
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६३ मंसिर पछि
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:भूतहीपटेर्वा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2062-01-25
  • चिकित्सकको नाम:डा कल्पना बछार , डा जयकुमार ठाकुर र डा कमलराज रानी
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुतहीपटेर्वा गाविस-२ निवासी ४८ बर्षीय जगतनारायण साहलाई ०६२ वैशाख २४ गते माओवादी कार्यकर्ताले घरबाट अपहरण गरी सोही गाविस-२ स्थित नदिले कटान गरेको खोल्सोमा लगी घाँटी थिचि हत्या गरे। ७।८ जना को संख्यामा आएका माओवादी कार्यकर्ताले घरबाट केही काम छ भनि बोलाएर (अपहरण) गरि अलि पर लगी लछार पछार गर्दै खोल्सामा पुर्‍याइ हत्या गरे। मृतक भुतहीपटेर्वा गाविसका अध्यक्ष थिए। राजनीतिक प्रतिशोधका कारण हत्या गरिएको पीडितका छोराले बताए। उनको लाश भोली पल्ट विहान पानीमा डुवाइएको अवस्थामा थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री