2005-05-07 - incident - Bardiya district २०६२-०१-२४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15834 अभिलेखालय सि. नं.: NCA-15834

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11369
  • अ. नं.155
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:राजापुर
  • वार्ड नं.:2
  • टोलको नाम:राजापुर
  • पीडित विवरण
  • पीडितको नाम:निर्मल गुरुङ
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:11
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:13
  • टोल:सूर्यपथ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल त्रिपूरागण
  • पद:सशस्त्र प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुर्गाबहादुर गुरुङ
  • आमाको नाम:गंगामाया गुरुङ
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-24
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:राजापुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, बर्दिया
  • मिति:2062-01-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • डण्डखोला, भैरहवा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला सिद्धार्थनगर नपा-१३ सूर्यपथ निवासी सशस्त्र प्रहरी जवान २७ वर्षीय निर्मल गुरुङको ०६२ वैशाख २४ गते नेकपा माओवादीले आक्रमण गर्दा बर्दिया जिल्ला राजापुर गाविसमा गोली लागी मृत्यु भएको थियो। माओवादीले राजापुरमा गरेको आक्रमणमा गुरुङ सहित अन्य सुरक्षाकर्मीको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री