2005-05-07 - incident - Bardiya district २०६२-०१-२४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-15835 अभिलेखालय सि. नं.: NCA-15835

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7117
  • अ. नं.19
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:राजापुर
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र केसी
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:28
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:थली डाँछी
  • वार्ड नं.:7
  • टोल:डाँछी-७, खत्रीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:थली डाँछी
  • वार्ड नं.:7
  • टोल:डाँछी-७, खत्रीगाउँ
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामसिद्धिवक्स गुल्म
  • पद:क्याप्टेन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखुम्बबहादुर केसी
  • आमाको नाम:सुन्तली केसी
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:राजापुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:2062-01-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काडमाण्डौं थली डाँछी गाविस-७ खत्रीगाउँ निवासी २४ वर्षीय राजेन्द्र केसीलाई २०६२ वैशाख २४ गते दिउँसो मोटरसाइकल चढि क्याम्पबाट राजापुर बजारतिर गइरहेको बेला बर्दिया जिल्लाको राजापुर गाविसमा माओवादीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री