2005-05-06 - incident - Rupandehi district २०६२-०१-२३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15831 अभिलेखालय सि. नं.: NCA-15831

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3343
  • अ. नं.54
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:7
  • टोलको नाम:क्षेत्रपुरवा
  • पीडित विवरण
  • पीडितको नाम:विक्रम लोध (चौथी र ढोडी)
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:7
  • टोल:नन्दनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोध
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामशुक्रराज लोध
  • आमाको नाम:सुमित्री लोध
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गिता लोध अर्को विहे गरिसकेकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-23
  • समय:11:30:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • कञ्चनदी रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुर्यपुरा गाविस-७ निवासी २३ वर्षीय विक्रम लोथलाई स्थानीय माओवादी कार्यकर्ताको विवाह समारोहमा जन्ति गएको बेला २०६२ वैशाख २३ गते त्यहिबाट शाही नेपाली सेनाले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेका थिए। भैरहवा प्रशासन कार्यालयबाट तिनदिनपछि शव ल्याएर घरनजिकै कञ्चन खोलामा सदगत गरिएको थियो ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री