2005-05-06 - incident - Rupandehi district २०६२-०१-२३ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-15832 अभिलेखालय सि. नं.: NCA-15832
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7580
- अ. नं.310
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:दुधराक्ष
- वार्ड नं.:5
- टोलको नाम:रामापुर कलौनी
- पीडित विवरण
- पीडितको नाम:नारायणप्रसाद पोखरेल
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:बगुवा
- वार्ड नं.:7
- टोल:खान्चोक
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:0
- टोल:बानेश्वर
- लिङ्ग:पुरुष
- थर:पोखरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कार्यालयको नाम
- पद:वाचन शिरोमणी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णप्रसाद पोखरेल
- आमाको नाम:लक्ष्मी पोखरेल
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरउच्च
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उमा पोखेरल र मालती पोखरेल
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नखुलेको
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-23
- समय:06:00:00 AM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:दुधराक्ष
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोरखा जिल्ला वगुवा गाविस-७ स्थायी घर भइ काठमाण्डौ महानगरपालिका बानेश्वर बसोबास गर्ने ५१ बर्षीय वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई ०६२ वैशाख २३ गते रुपन्देही जिल्लाको दुधराक्ष गाविस-५ मा क्याम्पस निर्माणको लागि सप्ताह यज्ञ गरिरहेको अवस्थामा माओवादीले गोलीहानी हत्या गरेका थिए। घटनापछि उनको हत्याको जिम्मेवारी माओवादी निकट दलित मुक्ति मोर्चाले लिएको भनी सञ्चारमाध्यमहरुले प्रकाशन तथा प्रशारण गरेका थिए।