2005-05-06 - incident - Morang district २०६२-०१-२३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15826 अभिलेखालय सि. नं.: NCA-15826

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7225
  • अ. नं.11
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:थलाहा
  • वार्ड नं.:1
  • टोलको नाम:तकीया
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुन खवास
  • जन्म मिति:
  • साल:2024
  • महिना:06
  • गते:04
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:थलाहा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खवास
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविष्णु खवास
  • आमाको नाम:आनोदेवी खवास
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गहीवतीकुमारी खवास
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:थलाहा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2066-08-07
  • जानकारी दिने व्यक्तिको नाम:योगीन्दर यादव
  • पद
  • कार्यालय
  • उनको भनाइथलाहा गाविस-१ तकीयास्थित मदन खवासको छोराको विहेमा गएको साँझ ४ बजे त्यसपछी फर्कीएर नआएको। मदनलाई सोद्धा थाहा छैन भनेको।
  • थलाहा गाविस-२ का ३८ वर्षीय अर्जुन खवासलाइ २०६२ वैशाख २३ गते छिमेकी मदन खवासको घरमा विवाह भोज खान गएको अवस्थामा मुखमा पट्टी बाँधेको एक समूहले अपहरणा गरी बेपत्ता बनायो। पीडितकी पत्नी गइवतीकुमारी खवासले आफना पतिलाइ नेकपा माओवादीका जिल्ला कमिटी सदस्य बालेश्वर कामतको निर्देशनमा अपहरण गरेको बताइन्। पीडितको अवस्था हालसम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री