2005-05-06 - incident - Morang district २०६२-०१-२३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-15827 अभिलेखालय सि. नं.: NCA-15827

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7223
  • अ. नं.10
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:थलाहा
  • वार्ड नं.:1
  • टोलको नाम:तकीया
  • पीडित विवरण
  • पीडितको नाम:अजित खवास
  • जन्म मिति:
  • साल:2055
  • महिना:12
  • गते:29
  • उमेर:6
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:थलाहा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खवास
  • जात:नखुलेको
  • भाषा:नखुलेको
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअर्जुन खवास
  • आमाको नाम:गुइवती खवास
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:थलाहा
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2066-08-07
  • जानकारी दिने व्यक्तिको नाम:जोगेन्दर यादव
  • पद
  • इन्चार्ज
  • कार्यालय
  • एमाअोवादी
  • उनको भनाइथलाहा गाविस-१ मदन खवासको घरमा छोराको बिहे भोज खान गएको। साँझमा फर्कीएर नआएको। परीवारको भनाइ अनुसार उनलाइ उनका बाबु अर्जुनसंगै माओवादी
  • कार्यकर्ताले बेपत्ता पारेका हुन्।
  • थलाहा गाविस-२ का ७ वर्षीय अजित खवासलाइ २०६२ वैशाख २३ गते छिमेकी मदन खवासको घरमा विवाह आफ्ना बाबु अर्जुन खवाससँग भोज खान गएको अवस्थामा मुखमा पट्टी बाँधेको एक समूहले अपहरणा गरी बेपत्ता बनायो। पीडितकी पत्नी गइवतीकुमारी खवासले आफना पतिलाइ नेकपा माओवादीका जिल्ला कमिटी सदस्य बालेश्वर कामतको निर्देशनमा अपहरण गरेको बताइन्। पीडितको अवस्था हालसम्म अज्ञात छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज