2005-05-05 - incident - Kathmandu district २०६२-०१-२२ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-15818 अभिलेखालय सि. नं.: NCA-15818

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4709
  • अ. नं.376
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:प्यासी खोला
  • पीडित विवरण
  • पीडितको नाम:राम बहादुर शाही
  • जन्म मिति:
  • साल:2015
  • महिना:01
  • गते:05
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:माल्कोट
  • वार्ड नं.:3
  • टोल:चौथा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:4
  • टोल:वनखेत
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामनेकपा मोओवादी
  • पद:गाविस प्रमुख
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी सदस्य
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अवसरा शाही
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग शरिरको सम्पूण अंग
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति 2063-06-30
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • लागु पदार्थ सेवन नगर्नु र धेरै काम नगर्ने औषधि नियमित खाने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-22
  • समय:00:00:07 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट मालकोट गाविस ३ निवासी ४७ वर्षिय राम बहादुर शाहीलाई ०६२ वैसाख २२ मा काठमाण्डौ त्यासीकोलामा स्थित शाही सेनाले माओवादीको आरोपमा शरिरको अंग सवै अपांग बनाए। पिडित शाही काठमाण्डौ जागिरको सिलसिलामा गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री