2005-05-04 - incident - Ramechhap district २०६२-०१-२१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-15816 अभिलेखालय सि. नं.: NCA-15816

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8299
  • अ. नं.60
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:7
  • टोलको नाम:रिठ्रठे
  • पीडित विवरण
  • पीडितको नाम:ठूलोकान्छा विश्वकर्मा
  • जन्म मिति:
  • साल:2015
  • महिना:02
  • गते:13
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सल्ले भूम्लु
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सल्ले भूम्लु
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामगोरे विश्वकर्मा
  • आमाको नाम:माइली विश्वकर्मा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ठूलीकान्छी विक
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-21
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुम्लुसल्ले गाविस - ३ का ठूलोकान्छो विश्वकर्मालाई माओवादीले आफ्ना कार्यकर्तालाई कुटेको आरोपमा अपहरण गरी माओवादीले ६ महिनासम्म श्रमकैदको सजाय भन्दै कब्जामा लिए। ट्रकमा बालुवा ओसार्ने सजाय दिएका कारण सो ट्रक दुर्घटना हुँदा २०६२ वैशाख २१ गते मृत्युभयो। सल्लेभुम्लुको माँझ पीपलचौतारोमा माओवादीले बत्ती बालेर अर्को गाउँ जान मट्टितेल माग्दा ४ जना मादक पदार्थ खाएका व्यतिले समातेर पिट्दा ठूलोकान्छो विश्वकर्माले छुट्याएका थिए। घटनामा माओवादीलाई कुटेको भनी श्रमशिविरका नाममा ट्रकमा बालुवा ओसार्ने सजाय दिइएको थियो। काभ्रे-रामेछापको सिमानास्थित रिठ्ठेको सातदोवाटो भीरमा बा.१ ख ७०७८ नम्बरको ट्रक पल्टिँदा ट्रकमा रहेकामध्ये माओवादीले अपहरण गरी श्रमकैदको सजायको म्याद सोही दिन गुजारेका २ जना थिए। घटनामा मरेका अन्य पनि सर्वसाधारण थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री