2005-05-03 - incident - Dhanusha district २०६२-०१-२० - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-15813 अभिलेखालय सि. नं.: NCA-15813
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.9391
- अ. नं.149
- घटना भएको जिल्ला:धनुषा
- गाविस:नक्टाझिझ
- वार्ड नं.:1
- टोलको नाम:सडक
- पीडित विवरण
- पीडितको नाम:नारायणवहादुर नगरकोटी
- जन्म मिति:
- साल:2042
- महिना:02
- गते:22
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पनौती नपा
- वार्ड नं.:12
- टोल:दागघाट
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:पनौती नपा
- वार्ड नं.:13
- टोल:दागघाट
- लिङ्ग:पुरुष
- थर:नगरकोटी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
- बाबुको नामरामबहादुर नगरकोटी
- आमाको नाम:सान्नानी पहरी नगरकोटी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:No
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:नक्टाझिझ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रे जिल्ला पनौती नपा-१२ घर भएका सैनिक जवान नारायण नगरकोटीको २०६२ वैशाख १० गते माओवादीले बाटो अवरुद्ध गरी राखेको बम हटाउने क्रममा धनुषा जिल्लाको नक्टाझिझ गाविस-१ स्थित सडकमा सो बम विस्फोट भई मृत्यु भयो।