2005-05-03 - incident - Dang district २०६२-०१-२० - घटना - दाङ जिल्ला

Archive ref no: NCA-15812 अभिलेखालय सि. नं.: NCA-15812

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8487
  • अ. नं.503
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:0
  • टोलको नाम:घोराही
  • पीडित विवरण
  • पीडितको नाम:गुही पुनमगर (समरपात्रा)
  • जन्म मिति:
  • साल:2041
  • महिना:08
  • गते:01
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:शिर्प
  • वार्ड नं.:3
  • टोल:जुनुङखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:पुनमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:प्लाटुन कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी प्लाटुन कमान्डर
  • बाबुको नामलालभन पुनमगर
  • आमाको नाम:निमर पुनमगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला शिर्प गाविस ३ जुनुङखोलाकी २१ वर्षिया गुही पुनमगरलाई २०६२ वैशाख २० गते भारतबाट औषधी उपचार गरेर फर्कदै गर्दा दाङ जिल्ला त्रिभुवन नपा घोराहीमा शाही नेपाली सेनाले गोली हानी हत्या गरेका थिए। मृतक माओवादी सेनाका प्लाटुन कमाण्डर थिइन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री