2005-05-02 - incident - Rupandehi district २०६२-०१-१९ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15811 अभिलेखालय सि. नं.: NCA-15811

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3376
  • अ. नं.118
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:मधवलिया
  • वार्ड नं.:4
  • टोलको नाम:कोटीया चोक
  • पीडित विवरण
  • पीडितको नाम:यामकला श्रेष्ठ
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:1
  • टोल:रुपौलीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:होटल व्यवसाय
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतेजबहादुर भण्डारी
  • आमाको नाम:दुर्गादेवी भण्डारी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:यमप्रसाद श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)125000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:मधवलिया
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल रुपन्देही
  • मिति:2062-01-19
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कुञ्जलापुर तिनाउखोला रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनवल गाविस-१ सुनवल निवासी ३० वर्षीय यामकला श्रेष्ठले होटल व्यवसाय गरी बसेको अवस्थामा सुराकी गरेको आरोपमा माओवादीका कार्यकर्ताले २०६२ वैशाख १८ गते अपहरण गरी लगेको सोही १९ गते मधौलीया गाविस-४ स्थित कोटिया चोकमा हत्या गरेर छाडेको अवस्थामा प्रहरीले फेला पारेको जानकारी प्रप्त भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री