2005-05-00 - incident - Kavre district २०६२-०१-०० - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-15805 अभिलेखालय सि. नं.: NCA-15805
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3109
- अ. नं.25
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:घर्तीछाप
- वार्ड नं.:7
- टोलको नाम:मैनाडाँडा
- पीडित विवरण
- पीडितको नाम:सोमकुमारी कार्की (दिपा)
- जन्म मिति:
- साल:2046
- महिना:00
- गते:00
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:खैरमारा
- वार्ड नं.:6
- टोल:वुढवा
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:खैरमारा
- वार्ड नं.:6
- टोल:वुढवा
- लिङ्ग:महिला
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, जनसेना
- बाबुको नामघमण्डबहादुर कार्की
- आमाको नाम:तुलसीमाया कार्की
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-02-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:घर्तीछाप
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खयरमार गाविस-६ वढुवा टोल निवासी माओवादी सेनामा कार्यरत १६ वर्षीया सोम कुमारी कार्कीको ०६२ जेठ २९ गते काभ्रे जिल्लाको घर्तीछाप गाविसमा पर्ने मैना डाँडामा सुरक्षाकर्मीसंगको भिडन्तमा मृत्यु भयो। माओवादीमा लागेको ६ महिनापछि तिहारमा साथीसंगै आएर सेल पकाएर लगेकी छोरी नफर्केकी आमाले वताइन।