2005-05-00 - incident - Kaski district २०६२-०१-०० - घटना - कास्की जिल्ला

Archive ref no: NCA-15803 अभिलेखालय सि. नं.: NCA-15803

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4706
  • अ. नं.30
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:8
  • टोलको नाम:नागढुङ्गा
  • पीडित विवरण
  • पीडितको नाम:सुजनउदास सुनुवार
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:29
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:हावा
  • वार्ड नं.:5
  • टोल:नेपाने
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:हावा
  • वार्ड नं.:5
  • टोल:नेपाने
  • लिङ्ग:पुरुष
  • थर:सुनुवार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर सुनुवार
  • आमाको नाम:आइतमाया सुनुवार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी सुनुवार
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)840000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-00
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोखरा अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हावा गाविस-५ निवासी प्रहरी जवान सुजनउदास सुनुवार कास्की जिल्ला पोखरामा ०६२ जेठ २९ गते ११ वजेतिर पोखरा क्याम्पसका क्याम्पस प्रमुख गणेशमान पालिखेको सुरक्षार्थ खटिएका समयमा अज्ञात समुहको गोली प्रहारबाट पालिखेसहित तीनजनाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री