2005-05-00 - incident - Kailali district २०६२-०१-०० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-15801 अभिलेखालय सि. नं.: NCA-15801

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11507
  • अ. नं.250
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:चौमाला
  • वार्ड नं.:8
  • टोलको नाम:वनबेहडा
  • पीडित विवरण
  • पीडितको नाम:दिपेन्द्र शाह
  • जन्म मिति:
  • साल:2061
  • महिना:00
  • गते:00
  • उमेर:1
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:महेन्द्रनगर नपा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाह
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:लक्ष्मी शाह
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-00
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:चौमाला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महेन्द्रनगर नपा-२ का १ वर्षीय दिपेन्द्र शाहलाई ०६२ जेठ ३० गते राति एक दर्जनको संख्यामा आएका अज्ञात सशस्त्र समूहले कैलाली जिल्लाको चौमाला गाविस वनबेहडास्थित डेराबाट अपहरण गरी सोही राति चैनी खोला नजिकैको ग्वासी सामुदायिक वनमा पुर्‍याई धारिलो हतियारले हत्या गरे। मारिनेहरुमा उनकी आमा लक्ष्मी शाह लगायत ६ जना सशस्त्र प्रहरीका परिवार र आफन्त थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री