2005-05-00 - incident - Kailali district २०६२-०१-०० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-15800 अभिलेखालय सि. नं.: NCA-15800

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1142
  • अ. नं.95
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:चौमाला
  • वार्ड नं.:8
  • टोलको नाम:बनबेहडा
  • पीडित विवरण
  • पीडितको नाम:गणेश विक
  • जन्म मिति:
  • साल:2043
  • महिना:01
  • गते:04
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:छापरी
  • वार्ड नं.:6
  • टोल:कटौजे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामश्री महेन्द्र उ. मा.वि. खलङ्गा
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामहरि कामी
  • आमाको नाम:कलावती कामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • खलङ्गा -४, मोती
  • मिति 2062-03-01
  • पुनस्थापित भएको भए मिति2062-03-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सदरमुकाममा पसल थापी बसेका छन् र घर बनाउने प‍यासमा लागेका छन्।
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:चौमाला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अञ्चल अस्पताल, कैलाली
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छापरी गाविस-६ कटौजेका १९ वर्षीय गणेश विकलाई २०६२ जेठ ३० गते कैलालीको चौमाला गाविस-८ स्थित वनबेहडा स्थित डेरामा सुतिरहेको अवस्तामा राति एक अज्ञात समूहले डेराबाट अपहरण गरी नजिकैको जंगलमा लगि हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री