2005-05-00 - incident - Kailali district २०६२-०१-०० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-15797 अभिलेखालय सि. नं.: NCA-15797

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9809
  • अ. नं.84
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:चौमाला
  • वार्ड नं.:8
  • टोलको नाम:बनवेहडा
  • पीडित विवरण
  • पीडितको नाम:राधादेवी सिंह
  • जन्म मिति:
  • साल:2043
  • महिना:11
  • गते:06
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:तोलेनी
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:डोटी
  • गाविस:तोलेनी
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:महिला
  • थर:सिहं
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधरणा
  • बाबुको नाममानबहादुर शाह
  • आमाको नाम:कला शाह
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मान बहादुर सिंह
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-02-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:चौमाला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अंचल अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कैलाली मनहरा नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तोलेनी गाविस-७ की १९ वर्षीय राधादेवी सिंहको बनवेहडा वडीमालिका सशस्त्र प्रहरी बल नजिक कोठा लिएर बसेको अवस्थामा अज्ञात समूहले ०६२ जेठ ३० गते अपहरण गरी नजीकैको जंगलमा लगेर हत्या गरे। घटनाको मानवअधिकारकर्मीले समेत स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनीक गरेका थिए। हाल सम्म हत्या गर्नेको समूहको बारेमा कतैबाट पनि पत्ता लागेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री