2005-04-29 - incident - Kapilvastu district २०६२-०१-१६ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-15786 अभिलेखालय सि. नं.: NCA-15786
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1850
- अ. नं.150
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:तीतर्खी
- वार्ड नं.:7
- टोलको नाम:रमावापुर
- पीडित विवरण
- पीडितको नाम:दानबहादुर श्रीवास्तव
- जन्म मिति:
- साल:1983
- महिना:01
- गते:03
- उमेर:79
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वसन्तपुर
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रीवास्तव
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
- कार्यालयको नामजिल्ला अनुगमन समिति, राष्ट्रवादी मिलन केन्द्र
- पद:संयोजक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविन्देश्वरीलाल श्रीवास्तव
- आमाको नाम:तारादेवी श्रीवास्तव
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कमलादेवी श्रीवास्तव
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-16
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:तीतर्खी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
- मिति:2062-01-17
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- वाणगंगाको रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वसन्तपुर गाविस-६ निवासी राष्ट्रवादी मिलन केन्द्रका सदस्य ७९ वर्षीय दानबहादुर श्रीवास्तवको ०६२ बैशाख १६ गते विहान घरमा पूजा गरी रहेको अवस्थामा ४/५ जना अज्ञात ब्यक्तिहरुले तपाईसँग केही काम छ भनी घरबाट अपहरण गरी तितिर्खि गाविसको सीमाना रमावापुरमा लगेर गोली हानी हत्या गरेको अवस्थामा लास भेटिएको थियो। जिल्ला अनुगमन समितिमा बसेको आरोपमा हत्या गरेको भनी माओवादीले जिम्मा लिएका थिए।