2005-04-27 - incident - Sindhupalchok district २०६२-०१-१४ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-15772 अभिलेखालय सि. नं.: NCA-15772

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७९
  • पीडितको नाम र थर:सुरेन्द्र बस्नते, शंकर भण्डारी र श्रीराम चौहान
  • ठेगाना:पीपलडाँडा गाविस वडा नं.- ३ सिन्धुपाल्चोक
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/१/१४ गते सिन्धुपाल्चोक जिल्लाको पीपलडाँडा गाविसमा नेकपा (माओवादी) द्वारा स्थानीय रश्रीराम बासनि्दाको विरुद्धमा गरिएको हत्या तथा आगजनीका घटनाहरूको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगबाट मानवअधिकार आयोग ऐन, २०५३ को दफा ९ (२) (क) बमोजिम आयोगको आफ्नै सक्रियतामा मिति २०६२/१/५ दखेी १० गतेसम्म स्थलगत अनुसन्धान गरिएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न, घटनामा घाइते भएका बरिामीहरूको आष्ैाधापेचारलगायतमा लागेको सम्पूर्ण खर्च राज्यको तफर्बाट व्यवस्था गर्न, घर जलेकाहरूको परिवार र घर भत्काइएकाहरूको परिवारलाई यथोचति क्षतिपूर्तिक ो व्यवस्था गर्न, घटनापछि बिस्थापित भएकालाई पुन:स्थपतिगर्न तत्कालै आवश्यक पहल गर्न तथा माओवादीबाट मारिएका व्यक्तिको परिवारलाई आथरि्क सहयोग स्वरूप जनही रु. १,५०,०००/- उपलव्ध गराउन श्री ५ को सरकारलाई लेखी पठाउने २०६२/१/२८ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकार समक्ष मिति ०६२/१/२८ गते निर्णय कार्यान्वयनको लागि लेखी पठाइएको
  • कार्यान्वयनको स्थिति:प्र. म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु.१,००,०००/- क्षतिपूर्ति जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री