2005-04-27 - incident - Sindhupalchok district २०६२-०१-१४ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-15771 अभिलेखालय सि. नं.: NCA-15771
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3992
- अ. नं.6
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पिपलडाँडा
- वार्ड नं.:3
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:श्रीराम चुहान
- जन्म मिति:
- साल:2018
- महिना:09
- गते:13
- उमेर:44
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पिपलडाँडा
- वार्ड नं.:3
- टोल:पिपलडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पिपलडाँडा
- वार्ड नं.:3
- टोल:पिपलडाँडा
- लिङ्ग:पुरुष
- थर:चुहान
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कार्यालयको नाम
- पद:भू. पु. सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामक्षेत्रबहादुर चुहान
- आमाको नाम:चन्द्रकुमारी चुहान
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुन्तली चुहान
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-14
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पिपलडाँडा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:चौतारा अस्पताल
- मिति:2062-01-15
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झ्याडी खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलडाँडा गाविस-३ का भूपू सैनिक ४४ वर्षीय श्रीराम चुहानलाई ०६२ वैशाख १४ गते माओवादीले घरबाट केही पर लगी हत्या गरेका थिए।