2005-04-27 - incident - Chitwan district २०६२-०१-१४ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-15767 अभिलेखालय सि. नं.: NCA-15767

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8445
  • अ. नं.122
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:8
  • टोलको नाम:पर्सौनी
  • पीडित विवरण
  • पीडितको नाम:खेमबहादुर खत्री
  • जन्म मिति:
  • साल:2031
  • महिना:07
  • गते:21
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:शक्तिखोर
  • वार्ड नं.:4
  • टोल:गौरीबारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:जनमिलिसिया सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
  • बाबुको नामभिमबहादुर खत्री
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृषणमति खत्री
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:रत्ननगर नपा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शक्तिखोर गाविस-४ गौरीबारीका ३० वर्षीय खेमवहादुर खत्रीको ०६१ साउन १४ गते रत्ननगर नपा-४ वैरियामा एमाओवादीले विधुतीय धराप विस्फोट गराएपछि सर्चमा गएका सेनाले सोही नपा-८ पर्सौनी स्थित एक घरमा गोली हानी हत्या गरे। पीडित एनेकपा माओवादीका जनमिलिसिया का सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री