2005-04-26 - incident - Arghakhanchi district २०६२-०१-१३ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-15759 अभिलेखालय सि. नं.: NCA-15759

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5943
  • अ. नं.21
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सुवर्णखल
  • वार्ड नं.:1
  • टोलको नाम:सुवर्णखाल
  • पीडित विवरण
  • पीडितको नाम:यज्ञप्रसाद बेल्वासे
  • जन्म मिति:
  • साल:2010
  • महिना:06
  • गते:24
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सुवर्णखल
  • वार्ड नं.:1
  • टोल:सुवर्णखाल
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सुवर्णखल
  • वार्ड नं.:1
  • टोल:सुवर्णखाल
  • लिङ्ग:पुरुष
  • थर:बेल्वासे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:पूर्व गाविस अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामतारापति बेल्वासे
  • आमाको नाम:सावित्रा बेल्वासे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:द्रोपता बेल्वासे
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सुवर्णखल
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल अर्घाखाँची
  • मिति:2062-01-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • खाँचीकोट गाविस- ५ गच्छे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुवर्णखाल गाविस-१ निवासी ५२ वर्षीय सोही गाविसका पूर्व गाविस अध्यक्ष यज्ञप्रसाद बेल्वासेलाई नेकपा माओवादीले सुराकीको आरोपमा ०६२ बैशाख १३ गते साझ ८.१५ बजे घरवाट वाहिर ल्याई घर नजिकै बाटोमा गोली हानी हत्या गरे। उनी एमालेका तर्फवाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री