2005-04-26 - incident - Arghakhanchi district २०६२-०१-१३ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-15760 अभिलेखालय सि. नं.: NCA-15760

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5870
  • अ. नं.9
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सुवर्णखल
  • वार्ड नं.:1
  • टोलको नाम:सुवर्णखाल
  • पीडित विवरण
  • पीडितको नाम:मिनप्रसाद बेल्वासे
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सुवर्णखल
  • वार्ड नं.:1
  • टोल:साहुटोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सुवर्णखल
  • वार्ड नं.:1
  • टोल:साहुटोला
  • लिङ्ग:पुरुष
  • थर:बेल्वासे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामसुवर्णखाल गाविस कार्यालय अर्घाखाँची
  • पद:सचिच
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपिताम्वर बेल्वासे
  • आमाको नाम:तिलादेवी बेल्वासे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्रादेवी बेल्वासे
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सन्धिखर्क गाविस
  • मिति 2062-01-14
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडित परिवार हाल सन्धिखर्कमा बस्दै आएका छन्
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सुवर्णखल
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल अर्घाखाँची
  • मिति:2062-01-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुवर्णखाल गाविस-१ निवासी सोही गाविसका गाविस सचिव ४५ वर्षीय मीनप्रसाद वेल्वासेलाई नेकपा माओवादीका कार्यकर्ताले २०६२ बैशाख १३ गते साँझ सुराकीको आरोपमा घरबाट अपहरण गरी घर भन्दा केही तल मूलबाटोमा ल्याएर गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री