2005-04-24 - incident - Banke district २०६२-०१-११ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-15753 अभिलेखालय सि. नं.: NCA-15753

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10586
  • अ. नं.35
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकारकादो
  • वार्ड नं.:1
  • टोलको नाम:भुजइगाँउ
  • पीडित विवरण
  • पीडितको नाम:अनिरुद्र शर्मा
  • जन्म मिति:
  • साल:2030
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:मनिकापुर
  • वार्ड नं.:9
  • टोल:माइगाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामस्व महादेवप्रसाद बाहुन
  • आमाको नाम:सावित्री शर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता शर्मा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-11
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकारकादो
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2062-01-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके मनिकापुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला मनिकापुर गाविस-९ का माओवादी कार्यकर्ता ३२ वर्षीय अनिरुद्र शर्मालाई ०६२ वैशाख ११ गते दिउँसो १२ बजे बाँके खासकारकादो गाविस-१ भुजइगाँउमा चन्दा संकलन गरिरहेको अवस्थामा माओवादी विरुद्ध गठित प्रतिकार समितिका कार्यकर्ताले कुटेर हत्या गरे। हत्या पश्चात उनको लास कोहलपुर नेपालगंज जोडने सुर्खेत रोडमा राखी प्रतिकार समितिका कार्यकर्ताले सुरक्षाकर्मीलाई खबर गरेका थिए। कुनै संस्थाले कानुनी सहयोग गरेमा मृतककी पत्नीले मुद्धा लडन चाहेको बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री