2005-04-23 - incident - Rupandehi district २०६२-०१-१० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15750 अभिलेखालय सि. नं.: NCA-15750

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3364
  • अ. नं.67
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:करौता
  • वार्ड नं.:5
  • टोलको नाम:मुडिला
  • पीडित विवरण
  • पीडितको नाम:जैसमहमद शेष
  • जन्म मिति:
  • साल:2016
  • महिना:09
  • गते:13
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:करौता
  • वार्ड नं.:5
  • टोल:मुडिला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शेष
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनाजिर शेष
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खसरुन निसा शेष
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतमा बस्दै आएका छन्।
  • मिति 2062-01-10
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:करौता
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2062-01-10
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):करौता गाविस-५ मुडिलाका ४६ वर्षीय जैस मोहम्मद शेखलाई २०६२ वैशाख १० गते माओवादी कार्यकर्ताले घरमै रहेका अवस्थामा काम छ भन्दै लगेर गोली हानी हत्या गरेका थिए। उन्को माओवादी कार्यकर्ताले घर नजिकै खेतमा लगेर गोली हान्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। पीडित परिवार हाल सम्म पनि विस्थापित छन्। उनीहरु भारतमा बस्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री