2005-04-23 - incident - Rupandehi district २०६२-०१-१० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15749 अभिलेखालय सि. नं.: NCA-15749

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11571
  • अ. नं.159
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:8
  • टोलको नाम:सेमरा
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मण मौर्य मुराउ
  • जन्म मिति:
  • साल:2015
  • महिना:05
  • गते:15
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:8
  • टोल:सेमरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मौर्य मुराउ
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस. गाउँ कार्यकर्ता
  • बाबुको नामचन्द्र मौर्य
  • आमाको नाम:कली मौर्य
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ति मौर्य र शारदा मौर्य
  • छोराको संख्या:5
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-10
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल रुपन्देही
  • मिति:2062-01-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कुरहवा घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रायपुर गाविस-८ रायपुर सेमरा निवासी ४७ वर्षीय लक्ष्मण मौर्यलाई सुराकीको आरोपमा नेकपा माओवादीका कार्यकर्ताले २०६२ वैशाख १० गते राती रड ढक र ढुङगाले थिचेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री