2005-04-23 - incident - Rupandehi district २०६२-०१-१० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15748 अभिलेखालय सि. नं.: NCA-15748

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3351
  • अ. नं.61
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:5
  • टोलको नाम:सिसुसेमरा
  • पीडित विवरण
  • पीडितको नाम:जनार्दन यादव
  • जन्म मिति:
  • साल:2021
  • महिना:03
  • गते:15
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस क्षेत्रीय अध्यक्ष
  • बाबुको नामरमिइ यादव
  • आमाको नाम:सोहराती यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ज्ञानमती यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-10
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:घटनास्थलमै
  • मिति:2062-01-11
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दुइमुहान मर्चवार
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रायपुर गाविस-१ हरिनगढ निवासी ४१ वर्षीय जनार्दन यादवलाई २०६२ वैशाख १० गते सुराकी गरेको आरोपमा माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएर कुटेर हत्या गरेका थिए। सेमरामा आफ्नो घरमा बसेका बेला माओवादी कार्यकर्ताले हात पछाडी लगेर बाँधेर लतार्दै घिसार्दै सेमरा चोकमा पुयाए। उनलाई ढकले थिचेर मारेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री