2005-04-22 - incident - Sarlahi district २०६२-०१-०९ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-15738 अभिलेखालय सि. नं.: NCA-15738
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9789
- अ. नं.114
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:परवानीपुर
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शेरबहादुर विश्वकर्मा
- जन्म मिति:
- साल:2012
- महिना:00
- गते:00
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:शंकरपुर
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:शंकरपुर
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:विश्वकर्मा
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामबहादुर विश्वकर्मा
- आमाको नाम:सुकुमाया विश्वकर्मा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रत्नमाया विश्वकर्मा
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रसबाट
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-09
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:परवानीपुर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थलमै माओवादीले साल गाडेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शंकरपुर गाविस-९ का ५० वर्षिय शेरबहादुर विश्वकर्मालाई सुराकीको आरोपमा ०६२ वैशाख ५ गते राती घरबाट माओवादीले अपहरण गरी ०६२ वैशाख ९ गते राती परवानीपुर गाविस-२ स्थित जङ्गलमा लगी गोली हानी हत्या गरे। पीडित सर्वसाधारण र निर्दोष भएको स्थानीयवासीले बताए।