2005-04-22 - incident - Nawalparasi district २०६२-०१-०९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-15737 अभिलेखालय सि. नं.: NCA-15737

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3851
  • अ. नं.40
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रामनगर
  • वार्ड नं.:5
  • टोलको नाम:जर्गाहाजंगल
  • पीडित विवरण
  • पीडितको नाम:दीलबहादुर कुमाल
  • जन्म मिति:
  • साल:2040
  • महिना:11
  • गते:27
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:तिकपुर
  • वार्ड नं.:6
  • टोल:वासवसई
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली रणेश्वर गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिलबहादुर कुमाल
  • आमाको नाम:टपलीदेवी कुमाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1000000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रामनगर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वी चन्द्र अस्पताल, परासी
  • मिति:2062-01-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिलकपुर गाविस-६ निवासी बर्दिया जिल्लाको शाही राष्ट्रिय निकुञ्ज ठाकुरद्वारमा नेपाली सेनामा कार्यरत दीलबहादुर कुमाल घर विदामा जादै गर्दा ०६२ वैशाख ९ गते माओवादीहरुले घर नजिकै वाट अपहरण गरी रामनगर गाविस-५ जंगलम हत्या गरे। दाँत भाँचिएको अवस्थामा घोप्टो पारेर गाडेको अवस्थामा लास फेला पारेपछि परासी स्थित अछिदमन गणको सहयोगमा पोस्टमार्टनको लागि परासी लगिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री