2005-04-21 - incident - Banke district २०६२-०१-०८ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-15733 अभिलेखालय सि. नं.: NCA-15733
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10480
- अ. नं.19
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:2
- टोलको नाम:धम्बोझी
- पीडित विवरण
- पीडितको नाम:कुमारीबसन्ती गुरुङ लामा
- जन्म मिति:
- साल:2025
- महिना:03
- गते:08
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वागेश्वरी
- वार्ड नं.:2
- टोल:सिर्जनसील
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:लामा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल विद्वत परिषदको केन्द्रीय सदस्य
- बाबुको नामशेरबहादुर गुरुङ
- आमाको नाम:स्व भागिरथी गुरुङ्ग
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:स्व सुरेन्द्र लामा
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-08
- समय:00:00:07 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2062-01-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बाँके मानखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला बागेश्वरी गाविस-२ घरभई नेपालगंज नपा-२ सुर्खेत रोडमा होटल व्यवसाय गर्ने ३७ वर्षीया कुमारी बसन्ती गुरुङ लामालाई ०६२ वैशाख ८ गते राति ७:३० बजे होटलमा रहेको अवस्थामा माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरे। मृतकलाई सात ठाँउमा गोली प्रहार गरीएको थियो। लामाले सुर्खेत रोडमा स्वागत रेष्टुरेन्ट संचालन गरी बसेकी थिइन्।