2005-04-20 - incident - Udaypur district २०६२-०१-०७ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-15732 अभिलेखालय सि. नं.: NCA-15732

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5450
  • अ. नं.123
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:वराहा
  • वार्ड नं.:3
  • टोलको नाम:पिप्ले
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर पाख्निन आकाश
  • जन्म मिति:
  • साल:2041
  • महिना:10
  • गते:10
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:फापरवारी
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:फापरवारी
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाख्रिन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममाओवादी पार्टी
  • पद:छापामार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामयानबहादुर पाख्रिन
  • आमाको नाम:कान्छी पाख्रिन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सानु पाख्रिन
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:वराहा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानीय जंगलमा गाडेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फापरवारी गविस-१ का २१ वर्षीय मानबहादुर पाख्रिन आकाशको ०६२ बैशाख ७ गते उदयपुरको बराहमा सुरक्षाफौजसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री