2005-04-18 - incident - Saptari district २०६२-०१-०५ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-15717 अभिलेखालय सि. नं.: NCA-15717
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.9737
- अ. नं.108
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:मोहनपुर
- वार्ड नं.:5
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रासलाल चौधरी
- जन्म मिति:
- साल:2012
- महिना:00
- गते:00
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:मोहनपुर
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:मोहनपुर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:चैाधरी
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकेवीलाल चौधरी
- आमाको नाम:भिखनी देवी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रस
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला रेडक्रस
- कति रकम बराबर (रु)10000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग खुट्टा
- उपचार गराएको अस्पतालको नाम
- सगरमाथा अञ्चल अस्पताल राजिबराज
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- खुट्टा छोटो भएकाले हिडडुलमा असर पर्ने
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:मोहनपुर
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घरमा सुतिरहेका मोहनपुर गाविस ५ का रासलाल चौधरीलाई ०६२ बैशाखमा ५ गते माओवादीको एक समुहले घरबाट बोलाएर खेतमा लगि हात खुट्टा भाँचिदिए। उनको सगरमाथा अंचल अस्पताल राजबिराजमा उपचार गरिएको थियो। उपचारपछि पनि उनी हिँडडुल गर्न सक्दैनन्।