2005-04-17 - incident - Rupandehi district २०६२-०१-०४ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15713 अभिलेखालय सि. नं.: NCA-15713

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6309
  • अ. नं.102
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:8
  • टोलको नाम:अमरपथ
  • पीडित विवरण
  • पीडितको नाम:वृजमान श्रेष्ठ
  • जन्म मिति:
  • साल:1996
  • महिना:12
  • गते:28
  • उमेर:66
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:8
  • टोल:अमरपथ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविष्णुमान श्रेष्ठ
  • आमाको नाम:विष्णुदेवी श्रेष्ठ
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्रीदेवी श्रेष्ठ
  • छोराको संख्या:5
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या18
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-04
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विर अस्पताल काठमाडौ
  • मिति:2062-01-04
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • तिनाउनदी बुटवल
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-८ निवासी ६६ वर्षीय बृजमान श्रेष्ठ आफ्नो पसल घर अगाडि बसिरहेका बेला मोटरसाइकलमा आएका माओवादी कार्यकर्ताले ०६१ फागुन २२ गते बिहान गोली प्रहार गरी घाइते बनाएका थिए। गोली लागेर गम्भिर घाइते भएका श्रेष्ठको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार हुन नसकि काठमाण्डौ स्थित विर अस्पतालमा उपचारका लागी लगिएको थियो। उपचारकै क्रममा रहेका श्रेष्ठको ०६२ वैशाख ४ गते मृत्यु भएको थियो। पीडितका परिवारले कतैबाट राहत पाएका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री