2005-04-16 - incident - Rukum district २०६२-०१-०३ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-15710 अभिलेखालय सि. नं.: NCA-15710

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2604
  • अ. नं.77
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • टोलको नाम:दलसिंङ
  • पीडित विवरण
  • पीडितको नाम:गोकुलप्रसाद तिमल्सिना
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:03
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:कुमरी
  • वार्ड नं.:8
  • टोल:खनायखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:कुमरी
  • वार्ड नं.:8
  • टोल:खनायखर्क
  • लिङ्ग:पुरुष
  • थर:तिमल्सिना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री युद्धभैरव गण
  • पद:हुद्दा
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवैकुण्ठ तिमल्सिना
  • आमाको नाम:देवीकुमारी तिमल्सिना
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सेनाको हेडक्वाटर, जिल्लाप्रशासन कार्यालय, जिविस, गाविस
  • कति रकम बराबर (रु.)857000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुमरी गाविस-८ का युद्ध भैरव गणमा कार्यरत छँदा २२ वर्षीय गोकुलप्रसाद तिमल्सिनाको ०६२ वैशाख ३ गते रुकुमको खारा गाविसमा दलसिंह इलाकामा माओवादीसँग भएको भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री