2005-04-16 - incident - Nawalparasi district २०६२-०१-०३ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-15709 अभिलेखालय सि. नं.: NCA-15709
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3775
- अ. नं.75
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- टोलको नाम:वर्गदवा
- पीडित विवरण
- पीडितको नाम:ह्दयस यादव
- जन्म मिति:
- साल:2046
- महिना:10
- गते:00
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- टोल:बर्गदवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामलिटिल बुद्ध इङलिस बोडिङ स्कुल जमुनिया -४
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामश्रोत यादव
- आमाको नाम:रमावती देवी यादव
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- घटना पछि अहिले सम्म विस्थापित जहदा -१ मझौनी
- मिति 2062-01-03
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2062-01-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-७ वर्गदवा निवासी १५ वर्षीय हृदयस यादवलाई ०६२ बैशाख ३ गते माओवादी प्रत्तिकार समिति लुकी बसेको आशकामा २०० देखी ३५० को संख्यामा आएका माओवादीहरुले उनको घरमा आक्रमण गर्दा उनी सहित ११ जना सर्वसाधारणको हत्या भएको थियो।