2005-04-16 - incident - Kailali district २०६२-०१-०३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-15708 अभिलेखालय सि. नं.: NCA-15708

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४६
  • पीडितको नाम र थर:आसी चौधरी
  • ठेगाना:कैलाली जिल्ला शिवपुर गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला शिवपुर गाविस वडा नं.- ४ निवासी ४५ वर्षीय आसी चौधरीलाई मिति ०६२/१/३ गते निजको जेठाजु नाता पर्ने ४६ वर्षीय विष्णु चौधरीले बोक्सीको आरोपमा कुटपिट गरी गाउलँ के ो अगाडि मानिसको दिसा पिसाब खुवाई मानसिक तथा शारीरिक यातना दिएकाले उक्त घटनाको आवश्यक छानबिन गरी क्षतिपूर्ति दलिाई पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:विष्णु चौधरी
  • आयोगको निर्णय:पीडितलाई रु. २५,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/३/६ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको च. नं. नेपालगन्ज २८३ (क) संरक्षण ५६ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. ३८ मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बोधार्थ पत्र
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री