2005-04-15 - incident - Sindhuli district २०६२-०१-०२ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-15706 अभिलेखालय सि. नं.: NCA-15706
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10519
- अ. नं.174
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कल्पवृक्ष
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:पदमबहादुर मिजार
- जन्म मिति:
- साल:2011
- महिना:12
- गते:27
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:कल्पवृक्ष
- वार्ड नं.:6
- टोल:मेघौली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मिजार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाउँ जनसरकार प्रमुख
- बाबुको नामपहलमान मिजार
- आमाको नाम:सेतीमाया मिजार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पदममाया मिजार
- छोराको संख्या:2
- छोरीको संख्या:6
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:१ स्कुल जाने २ बाकी
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-02
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कल्पवृक्ष
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेनाले पुरेर गए त्यसपछि गाउले गएर मरिणखोलामा जलाएको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कल्पवृक्ष गाविस- ६ मथौलीका माओवादी कार्यकर्ता ५१ बर्षीय गाउँ जनसरकार प्रमुख पदमबहादुर मिजारलाई ०६२ बैशाख २ गते आफ्नै घरमा बसेको अवस्थामा सेनाले गोली चलाएको सुनेर भाग्न लाग्दा घर नजिकै गोली लागी मृत्यु भयो।