2005-04-15 - incident - Nawalparasi district २०६२-०१-०२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-15703 अभिलेखालय सि. नं.: NCA-15703

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७८
  • पीडितको नाम र थर:दिनेश कोहार, दीपेन्द्र चौधरी, भरत यादव, चन्द्रमान वरठेा भन्ने वडघड धावेी, हृदयशे यादव (विद्यार्थी कक्षा ७ मा अध्ययनर) कमलेश यादव, अभिमन्यु चौधरी, विजय चौधरी, राजेन्द्र चौहान (दिदीको घरमा पाहुना आएका) र दनिेश चौधरी (अस्पताल लैजाँदा लैजादँ ै मृत्यु भएको)
  • ठेगाना:सोमनी गाविस वडा नं.- नं.- ७ वर्गदवा, नवलपरासी
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति ०६२/०१/०२ गते राति १०:०० बजे नवलपरासी जिल्लाको सामेनी गाविस वडा ७ वगर्दवामा ने.क.पा. (माओवादी) ले गरेको हत्याको चन्द्रमान सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगबाट मानवअधिकार आयोग ऐन, २०५३ को दफा ९(२)(क) बमोजिम आयोगको आफ्नै सक्रियतामा मिति २०६२/१/५ देखि १० गतेसम्म स्थलगत अनुसन्धान गरिएको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:घटनामा घाइते भएका बरिामीहरूको औषधोपचारलगायतमा लागेको सम्पूर्ण खर्च राज्यतर्फबाट व्यवस्था गर्न, घर जलेकाहरूको परिवार र घरभत्काइएका परिवारलाई यथोचतिक्षतिपूर्तिको व्यवस्था गर्न, उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न, घटनापछि बिस्थापित भएकालाई पुन:स्थापित गर्न तत्कालै आवश्यक पहल गर्न, गाउँमा प्रतिकार समितिद्वारा मारिएका व्यक्तलिाई क्षतिपूर्तिक ो व्यवस्था गर्नतथा दोषी उपर कारबाही गर्न तथा प्रतिकार समिति का नाममा जबजसर््ती पहरा गर्न लगाउने, बन्दकु भरि्न लगाउने कार्यलाई नरिुत्साहति गरी गाउँमा शान्ति सुरक्षाको व्यवस्था मलिाउन तथा माओवादीबाट मारिएका व्यक्तिको परिवारलाई आथरि्क सहयोग स्वरूप जनही रु. १,५०,०००/- उपलव्ध गराउन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/१/२८ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकार समक्ष मिति ०६२/१/२८ गते निर्णय कार्यान्वयनको लागि लेखी पठाइएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ माजनही रु.१,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेकोशान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री