2005-04-15 - incident - Nawalparasi district २०६२-०१-०२ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-15690 अभिलेखालय सि. नं.: NCA-15690

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3766
  • अ. नं.77
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • टोलको नाम:वर्गदवा
  • पीडित विवरण
  • पीडितको नाम:दिनेश चौधरी
  • जन्म मिति:
  • साल:2040
  • महिना:10
  • गते:10
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सनई
  • वार्ड नं.:4
  • टोल:पिररैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:4
  • टोल:बर्गदवा
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:मधेसी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइन्द्रकमल चौधरी
  • आमाको नाम:ज्ञानमती चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दवासिनी चौधरी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सनई गाविसमा नवलपरासी
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • सनई गाविसमा हाल बस्द‍ै आएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:सोमनी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल परासी
  • मिति:2062-01-03
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणीधाम नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-७ वर्गदवा निवासी दिनेश चौधरीको ०६२ बैशाख २ गते माओवादीका कार्यकर्ताले उनको घरमा माओवादी प्रतिकार समितिका कार्यकर्ता लुकेर बसेको आश‍कामा आक्रमण गर्दा उनी सहित दुई जना छोराको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री