2005-04-15 - incident - Nawalparasi district २०६२-०१-०२ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-15687 अभिलेखालय सि. नं.: NCA-15687
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.3795
- अ. नं.70
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- टोलको नाम:वर्गदवा
- पीडित विवरण
- पीडितको नाम:कमल धोवी
- जन्म मिति:
- साल:2020
- महिना:00
- गते:00
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- टोल:वर्गदवा
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- टोल:वर्गदवा
- लिङ्ग:पुरुष
- थर:धोवी
- जात:दलित
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामराजमन धोवी
- आमाको नाम:नन्दकी धोवी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उर्मिला धोवी
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- शान्ति भएपछि घर फर्केको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:सोमनी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:घटना स्थलमा
- मिति:2062-01-03
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- त्रिवेणीधाम नवलपरासी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोमनी गाविस-७ वर्गदवा निवासी ४२ वर्षीय कमल धोवीको ०६२ बैशाख २ माओवादी प्रतिकार समिति गाउँमा लुकी छिपि बसेको आशंकामा राती ९.३० बजेको समयमा करीव २ सयदेखी २ सय ५० जनाको संख्यामा आएका हतियारधारी माओवादीहरुले घरमा बम र गोलीले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको थियो। उक्त घटनामा गाउँमा ११ जनाको मृत्यु भएको थियो।