2005-04-14 - incident - Rupandehi district २०६२-०१-०१ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15683 अभिलेखालय सि. नं.: NCA-15683

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.9854
  • अ. नं.139
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:देवदह
  • वार्ड नं.:6
  • टोलको नाम:घोराहा जंगल
  • पीडित विवरण
  • पीडितको नाम:गोपाल थापा
  • जन्म मिति:
  • साल:2050
  • महिना:07
  • गते:12
  • उमेर:12
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:मायादेवी अनाथ बालबालिका संरक्षणा केन्द्र
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-01-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:देवदह
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):द्धन्द्धको बेला जंगलमा छाडिदएको विस्फोटन पदार्थ (माइन)विस्फोटन हुँदा मायादेवी अनाथ बालबालिका संरक्षण केन्द्रमा बस्दै आएका १२ वर्षीय गोपाल थापाको ०६२ वैशाख १ गते देवदह गाविसको जंगलमा फेला परेको वेवारिसे बम खेलौना ठानी खेलाउँदा विस्फोटन भई थापाको घटनास्थलमै मृत्यु भएको थियो। उनि अन्य साथीहरुसँगै थाकल खान जंगल गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री