2005-04-14 - incident - Banke district २०६२-०१-०१ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-15680 अभिलेखालय सि. नं.: NCA-15680
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.8039
- अ. नं.503
- घटना भएको जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:13
- टोलको नाम:भेरी प्राविधिक शिक्षालयको मोड
- पीडित विवरण
- पीडितको नाम:सुरेशजंग शाह
- जन्म मिति:
- साल:2030
- महिना:02
- गते:04
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:8
- टोल:विजेश्वरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाह
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममुकुन्द शाह
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-01-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:16
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजयश्र्वरी गाविस-८ निवासी ३२ वर्षीय सुरेशजंग शाहलाई ०६२ वैशाख १ गते बाँके नेपालगंज नपा-१६ भेरी प्राविधिक शिक्षालय जाने मोडमा साइकलमा आएका नेकपा माओवादीले गोली प्रहार गरी हत्या गरेका थिए। पीडित शाह शाही नेपाली सेनाका रासन ठेकेदार थिए।