2005-04-11 - incident - Dhading district २०६१-१२-२९ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-15667 अभिलेखालय सि. नं.: NCA-15667

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10340
  • अ. नं.84
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:थाक्र्रे
  • वार्ड नं.:8
  • टोलको नाम:सोप्याङटार
  • पीडित विवरण
  • पीडितको नाम:बेदकुमार रेग्मी
  • जन्म मिति:
  • साल:2013
  • महिना:05
  • गते:13
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:केवलपुर
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:थाक्र्रे
  • वार्ड नं.:8
  • टोल:सोप्याङटार
  • लिङ्ग:पुरुष
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहिराप‍‍साद रेग्मी
  • आमाको नाम:पुष्पकुमारी रेग्मी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता रेग्मी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-12-29
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:थाक्र्रे
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थाक्रे गाविस-८ सोप्याडटार निवासी बेदकुमार रेग्मीलाई लुकेर सेनालाई आक्रमण गरेको आरोपमा ०६१ चैत २९ गते धारामा हातगोडा धोइरहेको बेला सेनाले गोली हानी हत्या गरे। मेलाबाट घर फर्किदै गर्दा घर नजिकैको धारामा हात धुन लाग्दा राजमार्गबाट सेनाले रेग्मीलाई गोली हानेका थिए। गोली हानेपछि सेनाले शव श्री नम्बर ६ बाहिनी अड्डामा लगि त्यसको भोलिपल्ट मात्रै पीडित परिवारलाई दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री