2005-04-09 - incident - Rautahat district २०६१-१२-२७ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-15655 अभिलेखालय सि. नं.: NCA-15655
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.11471
- अ. नं.529
- घटना भएको जिल्ला:रौतहट
- गाविस:जयनगर
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:जगदेव साह तेली
- जन्म मिति:
- साल:2016
- महिना:00
- गते:00
- उमेर:45
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:मिठुअवा
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:साह
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
- बाबुको नामलखन साह
- आमाको नाम:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गायत्रीदेवी साह
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:जयनगर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मीठुअवा गाविस-७ निवासी ४५ वर्षीय जगदेव साह तेलीको २०६१ चैत २७ गते माओवादीले सार्वजनिक मकालु यातायात बस सेवामा विद्युतिय धराप विष्फोटन गराउँदा घाइते भएकोमा चैत ३० गते काठमाण्डौस्थित वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।