2005-04-08 - incident - Sarlahi district २०६१-१२-२६ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-15648 अभिलेखालय सि. नं.: NCA-15648
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10046
- अ. नं.149
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:बवरगञ्ज
- वार्ड नं.:4
- टोलको नाम:गढाटोल
- पीडित विवरण
- पीडितको नाम:विद्यासागर महतो सूँडी
- जन्म मिति:
- साल:2025
- महिना:06
- गते:07
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:बवरगञ्ज
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:बवरगञ्ज
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:महतो
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल सदभावना पार्टी
- बाबुको नाम
- आमाको नाम:ठगुनीदेवी महतो
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:संझादेवी महतो
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-12-26
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:बवरगञ्ज
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2061-12-27
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झीम नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बवरगञ्ज गाविस-४ का ३६ वर्षीय विद्यासागर महतो सुँडीलाई ०६१ चैत २६ गते राती माओवादीले घरबाट अपहरण गरी केही पर लगी कञ्चट र छातीमा गोली हानी हत्या गरे। पीडित नेपाल सद्भभावना पार्टी आनन्दीदेवीका कार्यकर्ता थिए।